FAQs Complain Problems

प्रमुख सूचना:

पञ्चदेवल विनायक नगरपालिकाको नव निर्मित प्रशासनिक भवन

Read More

नगरपालिकाको नव निर्मित प्रशासनिक भवनको उद्घाटनमा नेपाल सरकारका माननिय उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह

Read More

नगरपालिकाको नव निर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमका पाहुनाहरु

Read More

नगरपालिकाको नव निर्मित प्रशासनिक भवनको उद्घाटन

Read More

शिक्षाविद विद्यानाथ कोइराला न.पा.का सबै सामुदायिक विद्यालयका प्र.अ. र सहायक प्र.अ.हरुलाई प्रशिक्षण दिदै

Read More

मायाको चिनो ग्रहण गर्नुहुँदै माननिय उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह

Read More

संक्षिप्त परिचय

नेपालकाे प्रदेश न‌ं. ७ अन्तर्गत अछाम जिल्लाका चार नगरपालिका र छ गाउँपालिका मध्ये पञ्चदेवल विनायक नगरपालिका निर्वाचन क्षेत्र नं‍. २ मा पर्दछ । पूर्वमा कालिकाेट जिल्ला, पश्चिममा कमलबजार नगरपालिका, उत्तरमा रामाराेशन गाउँपालिका तथा दक्षिणमा दैलेख जिल्लाकाे अाठविस नगरपालिकाकाे बीचमा अवस्थित पञ्चदेवल विनायक नगरपालिका प्राकृतिका सम्पदा र साधनस्राेतमा सम्पन्नशाली नगरपालिका हाे । जल, जमिन, बनजङ्गल, जडिवुटी, जङ्गली जनावर र उर्वर भूमि रहेकाे साथै मध्य पहाडी लाेकमार्ग पनि बीच भाग हुँदै जाने हुँदा  यस नगरपालिकाले उच्च अार्थिक एवं पर्यटकिय स‌ंभावनाबाेकेकाे छ ।

जन प्रतिनिधिहरु

Ambika Chalaune
नगर प्रमुख
9851101383
Hark Bahadur Rawal
नगर उप प्रमुख
9851241449

कर्मचारीहरु

नि. प्रमुख प्रशासकीय अधिकृत
9858076053
Naresh Neupane
ईन्जिनियर
9762314012
Dambar Thapa
शिक्षा अधिकृत
9844007761
स्वास्थ्य संयोजक
स्वास्थ्य संयोजक
9849260627

नगर परिचय

 
 
//