FAQs Complain Problems

प्रमुख सूचना:

पञ्चदेवल विनायक नगरपालिकाको नयाँ प्रशासनिक भवन

Read More

नगर सभाको १२औं अधिवेशन, २०८१

Read More

नगर सभा, २०८१

Read More

नगरपालिकाको स्थापना दिवश समारोह, २०८०

Read More

शिक्षाविद विद्यानाथ कोइराला न.पा.का सबै सामुदायिक विद्यालयका प्र.अ. र सहायक प्र.अ.हरुलाई प्रशिक्षण दिदै

Read More

ऐतिहासिक पञ्चदेवल मन्दिर

Read More

संक्षिप्त परिचय

नेपालकाे प्रदेश न‌ं. ७ अन्तर्गत अछाम जिल्लाका चार नगरपालिका र छ गाउँपालिका मध्ये पञ्चदेवल विनायक नगरपालिका निर्वाचन क्षेत्र नं‍. २ मा पर्दछ । पूर्वमा कालिकाेट जिल्ला, पश्चिममा कमलबजार नगरपालिका, उत्तरमा रामाराेशन गाउँपालिका तथा दक्षिणमा दैलेख जिल्लाकाे अाठविस नगरपालिकाकाे बीचमा अवस्थित पञ्चदेवल विनायक नगरपालिका प्राकृतिका सम्पदा र साधनस्राेतमा सम्पन्नशाली नगरपालिका हाे । जल, जमिन, बनजङ्गल, जडिवुटी, जङ्गली जनावर र उर्वर भूमि रहेकाे साथै मध्य पहाडी लाेकमार्ग पनि बीच भाग हुँदै जाने हुँदा  यस नगरपालिकाले उच्च अार्थिक एवं पर्यटकिय स‌ंभावनाबाेकेकाे छ ।

जन प्रतिनिधिहरु

नगर प्रमुख
नगर प्रमुख
9851101383
नगर उपप्रमुख
नगर उप प्रमुख
9851241449

कर्मचारीहरु

CAO
प्रमुख प्रशासकीय अधिकृत
9858035775
Naresh Neupane
ईन्जिनियर
9762314012
शिक्षा अधिकृत
शिक्षा संयोजक
9844007761
स्वास्थ्य संयोजक
स्वास्थ्य संयोजक
9849260627

नगर परिचय

 
 

जानकारी